विविध Archives | Page 50 of 114 | Khabarhub Khabarhub

रेमिट्यासमा ८.६ प्रतिशतको वृद्धि, कस्तो छ अरू आर्थिक सूचक ?

काठमाडौं- चालु आर्थिक वर्षको आठ महिना(फागुन) महिनासम्म रेमिट्यान्स आप्रवाह ८.६ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको सूचाकांक अनुसार रेमिट्यास ६ खर्ब ४२ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ५.० प्रतिशतले वृद्धि भई ५ अर्ब…