Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल उद्योग परिसंघका पदाधिकारीले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरी नेपाल राष्ट्र बैंकबाट भएका नीतिगत व्यवस्थाले उद्योगी व्यवसायीलाई परेको समस्याका बारेमा छलफल गरेका छन् । छलफलमा शेयरको धितोमा कर्जा प्रवाह, अधिविकर्ष कर्जा र कर्जाको अग्रिम भुक्तानी शुल्कका सम्बन्धमा छलफल गरेको परिसंघले जनाएको छ । शेयरको धितोमा कर्जा प्रवाहमा हाल भएको व्यवस्थाले…