Live on
Your Voice, Your Power
नवलपरासी– नवलपरासीपूर्व कावासोतीका ७३ वर्षीय मित्रलाल श्रेष्ठले पाडाको मासु काट्न छाडेको झण्डै ६ महिना भयो । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले लकडाउन गरेपछि श्रेष्ठले पाडा काटेर बेच्ने पेशा छाडे । ‘३८ वर्ष भन्दा बढी मैले पाडा काटेर बेचेँ’, श्रेष्ठले भने, ‘हिजोआज पाडा काट्ने व्यवसायबाट राम्रो आम्दानी छैन । श्रेष्ठका ३ छोरा छन् ।…