स्टक Archives | Khabarhub Khabarhub

धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि बढ्यो नेप्से 

काठमाडौं- सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्री ओपन सेसनमा १० अंकले बढेर बजार बन्द हुँदा भने नामले मात्र बढेको देखिएको छ । आज नेप्से ०.०७ अंकले बढेर १९८०.३४ बिन्दु कायम भएको छ । आज करिब ३ अर्बको कारोबार भएको छ । बजार बन्द हुँदासम्म २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार रुपैयाँ बराबरको ७३…