स्टक Archives | Khabarhub Khabarhub

कारोबारमा उत्साहसँगै यो साता ५२ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं–यो साता नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा उत्साह देखिएको छ । सातामा पाँचै दिन कारोबार हुँदा एक दिन ९ अंकले बजार घटेको छ भने अन्य ४ दिन बजार बढेको छ । समग्रमा नेप्से सातामा ५२.५३ अंकले बढेको छ । गत हप्ताको बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक १९६६.२३ विन्दु कायम रहेको थियो भने यस साता…