Live on
Your Voice, Your Power
काठमाडौँ- भूगोल इनर्जी डेभलपमेन्टले आजदेखि आईपीओ खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सोमबारबाट आईपीओ खुला गरेको हो । भूगोल इनर्जीले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ४४ हजार ५३ कित्ता सेयर जारी गरेको हो । योमध्ये आयोजना अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखका स्थानीय बासिन्दालाई…