क्रिकेट Archives | Page 222 of 223 | Khabarhub Khabarhub

नेपाली क्रिकेटको ऐतिहासिक उपलब्धि जोगाउनु नै चुनौती !

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरियताको १५ औं स्थानमा छ । गएको मार्चमा जिम्बाबेमा सम्पन्न आईसीसी विश्व क्रिकेट लिगमा हङकङ र पपुवा न्युगिनीलाई पराजित गर्दै नेपालले ‘ओडीआइ’को मान्यता पाएको हो । यस उपलब्धिलाई नेपाली क्रिकेट इतिहासमा ऐतिहासिक सफलता मान्नैपर्छ । तर, नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता यस्तो समयमा…