ज्याेतिष Archives | Khabarhub Khabarhub

ज्योतिषको नजरमा नयाँ वर्ष- राजनीतिमा युवाको हस्तक्षेप बढ्छ

काठमाडौं - सबैथोक सकिए पनि सधै बाँकी रहने एउटा चीज हो– भविष्य। राजनीतिले हरसमयं आत्मसात गर्ने भनेको ‘बहुजन हिताय र बहुजन सुखाय’को मूलमन्त्र नै हो। तर तीन करोड जनताको व्यवस्थापकीय जिम्मेवारी लिएको राजनीतिक नेतृत्वले दशकौंदेखि नाना, खाना र छानाको आश्वासन पूरा नहुँदा जनगुनासोको मात्रा बढ्नु स्वाभाविकै हो। पात्रोले सन् २०२४ को फड्को मारिरहँदा हामीले ज्योतिषलाई…