इनसाइट/स्पेशल Archives | Khabarhub Khabarhub

६५ वर्ष अघिको वराहक्षेत्र र ऐतिहासिक स्थलहरू

वराहक्षेत्र र त्यसका आसपासका केही स्थलको पुरातात्विक अन्वेषण पुरातत्व विभागले वि. सं. २०१७ सालमा गरेको थियो । पुरातत्व विभागका प्रधान अनुसन्धान अधिकारी (त्यस समयका स्थल उत्खनन्‌कर्ता) जनकलाल शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा आधारित लेख यहाँ प्रस्तुत गरिएको छ । पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ मा प्रकाशित ‘वराहक्षेत्र र केही अन्य स्थल’ शीर्षकको आलेख प्रस्तुत गरिएको छ…