देश/प्रदेश Archives | Page 1086 of 2047 | Khabarhub Khabarhub

कोभिडले समस्यामा परेको पर्यटन उठाउने विषय सरकारको प्राथमिकताः मन्त्री श्रेष्ठ

काठमाण्डौं– संस्कृति पर्यटन तथा नागरिक उडड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकता भएको बताएका छन् । नेपाल पर्यटन बोर्ड क्यानडाको सहकार्यमा नेपाल क्यानडा टुरीज्म कल्चर एण्ड टेडले प्रकाशन गरेको वेस्र्टन नेपाल फोटो पुस्तक विमाचेन गर्दै मन्त्री श्रेष्ठले भन्र्दकोभिडले गर्दा पर्यटन क्षेत्र धेरै मारमा परेकोले यसको उत्थानलाई पहिलो प्रथमिकतामा राख्नु पर्ने बताएका हुन ।…