देश/प्रदेश « Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडाैँ - आज दिनभर  ओलीले भ्रष्टाचार गरेको प्रचण्डको आरोप,डेंगु नियन्त्रण अभियान सञ्चालन गर्दै सरकार,राष्ट्रियसभाबाट बीमा विधेयक २०७५ पारित,राष्ट्रियसभाबाट बीमा विधेयक २०७५ पारित, निर्वाचन सुरक्षामा खटिने प्रहरीले दैनिक १२ सय भत्ता पाउने, जय नेपाल हलको कम्पाउन्ड खोतल्दा काठमाण्डौमा टुकुचा खोला भेटियो लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरूस् ओलीले भ्रष्टाचार गरेको…