देश/प्रदेश Archives | Page 1186 of 2042 | Khabarhub Khabarhub

फ्रन्टलाइनर स्वास्थ्यकर्मी र कर्मचारी धमाधम संक्रमित बन्दै

तनहुँ– तनहुँमा कोरोना संक्रमण दैनिक बढ्दो छ । दैनिक संक्रमण बढिरहेको बेला विशेषत स्वास्थ्यकर्मी र कर्मचारी बढी संक्रमित भइरहेको छन् । फ्रन्टलाइनर स्वास्थ्यकर्मी र कर्मचारीमा देखिएको संक्रमणदरले समुदायस्तरमा कोरोना भुसको आगो झैँ फैलिरहेको आकलन सहजै गरिन्छ । भीमाद नगरपालिका-६ स्थित भीमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य चौकीमा कार्यरत…