देश/प्रदेश Archives | Page 1191 of 2041 | Khabarhub Khabarhub

सुनौली नाकाबाट स्पेयर पार्टसको अवैध आयातले राजस्वमा धक्का !

काठमाडौँ– नेपालमा अवैध रुपमा सवारी साधनका स्पेयर पार्टसको आयात बढ्न थालेको छ । भन्सार छलेर आयात गरिएका सामानको मात्रा बढेसँगै सरकारलाई रावश्व संकलनमा धक्का पुुगेको छ । नेपालको मुख्य नाकामध्येको एक सुनौली नाकाबाट अवैधरुपमा ठुलो मात्रामा गाडीमा लाग्ने पार्टसहरु भित्रिने गरेको पाइएको छ । जसबाट राज्यलाई दिनहु ठुलो मात्रामा राजस्व संकलनमा नोक्सानी भएको छ ।…