देश/प्रदेश Archives | Page 1224 of 2039 | Khabarhub Khabarhub

आज विश्व व्यापार केन्द्र स्थापनाको दिन 

काठमाडौँ– आज ३ नोभेम्बर । विश्व इतिहासमा आज बिभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः डोमिनिका स्वतन्त्र सन् १९७८ डोमिनिकाले स्वतन्त्रता प्राप्त गरेको थियो । क्यारिबियन टापु डोमिनिका सन् १८०५ देखि बेलायतको उपनिवेश  थियो । म्यारिनर १० अन्तरिक्षमा अमेरिकी अन्तरिक्षसम्बन्धी निकाय नासाले सन् १९७३ मा…