Live on
Your Voice, Your Power
कैलाली - कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीमा आज बिहान ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा स्कुटरको पछाडि सवार एक युवती गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा स्कुटर चालक लम्किचुहा नगरपालिका–१ बस्ने ३० बर्सिया सबिता कँडेल रहेकी छन् । घाइते भएकी सोही ठाउँ बस्ने २५ बर्सिया जमुना सिंहलाई उपचारको लागि माया…