Live on
Your Voice, Your Power
पोखरा– प्रदेशभित्रका १९ स्थानीय तह प्राकृतिक स्रोत उपभोगमार्फत आम्दानी गर्नबाट बञ्चित छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा पर्ने १६ पालिका, मनाश्लु संरक्षण क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका, ढोरपाटन शिकार आरक्ष र चितवन राष्ट्रिय निकुञ्जको दायराभित्रका पालिकालाई आफैँ स्रोत खोजी गर्न र उपभोग गर्न समस्या परेको हो । त्यहाँबाट हुने सबै आम्दानी राष्ट्रिय प्रकृति संरक्षण कोषमा जम्मा…