देश/प्रदेश « Khabarhub

बिर्तामोडमा मेयर र उपमेयरमा एमाले विजयी

झापा– बिर्तामोड नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) विजयी बनेको छ । मेयरमा पवित्रा महतरा र उपमेयरमा नगेन्द्र सङ्ग्रौला विजयी बनेका हुन् । महतराले नेपाली कांग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गरेका छन् । उनले १६ हजार ५२० मत प्राप्त गरे भने सिटौलाको १२ हजार ७६२ मत मात्र आएको छ । यसैगरी उपमेयरमा सङ्ग्रौला…