Live on
Your Voice, Your Power
ललितपुर– ललितपुरको महाँकाल गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको छ । ‘पशुपालन, कृषि, उद्यमशीलता र भौतिक पूर्वाधारः स्वास्थ्य र शिक्षित पालिकावासी, हाम्रो समृद्धिको आधार’ भन्ने नारालाई आत्मसात् गर्दै गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरी लामो समयदेखि विपद् र महामारीजस्ता जोखिमका समयमा निरन्तररुपमा जनस्वास्थ्यसम्बन्धी चेतना फैलाउनाका साथै टोलटोलमा पुगेर सूचना तथा जानकारी पुर्याउन उचित भूमिका…