Live on
Your Voice, Your Power
काठमाडौँ– बंगलादेश पढ्न गएका विद्यार्थीको सामान त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट चोरी भएको छ । मंगलवार दिउँसो हिमालयन एयरलाइन्सको फ्लाइट नम्बर एच ९६७८ मार्फत् ढाका जाने क्रममा नित्या कार्कीको नगदसहित सामान चोरी भएको हो। उनी अध्ययनका लागि बंगलादेश प्रस्थान गरेकी थिइन । नेप्लिज मेडिकल स्टुडेन्ट्स बंगलादेशका अध्यक्ष नवीन यादवका अनुसार कार्कीसँगै अन्य विद्यार्थीको लगेजको ताल्चा भाँचिएको अवस्थामा…