Live on
Your Voice, Your Power
काठमाडौं– यतिखेर कबाड व्यवसायी आन्दोलनमा छन् । घरघर पुगेर पुनःप्रयोगयोग्य फोहर सङ्कलन, निर्यात र प्रशोधन गर्ने व्यवसायीहरूले दुई दिनअघि ठूलै प्रदर्शन गरे । असुरक्षा र ध्वनि प्रदूषण कारण देखाउँदै काठमाडौं महानगरपालिकाले ३२ वटै वडाबाट कबाडखाना हटाउने निर्णय गरेपछि उनीहरू आन्दोलित भएका हुन् । महानगरको निर्णयले आफ्नो रोजीरोजी खोसिएको भन्दै सङ्कलकहरूलाई समेत समेटेर व्यवसायीहरू सडक आन्दोलन…