देश/प्रदेश Archives | Page 1498 of 1929 | Khabarhub Khabarhub

बलम्बु अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं–काठमडौंको बसन्तपुरका एकजना कोरोना संक्रमति पुरुषको मृत्युभएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारत ६६ वर्षका एक पुरुषको मृत्युभएको अस्पतालका प्रहरी उपरीक्षक डाक्टर प्रवीण नेपालले खबरहबलाई बताए । डा नेपालका अनुसार ती पुरुषले साउन २७ गते स्टार अस्पतालमा आफैले कोरोना परीक्षण गराएका थिए । उनको २९ गते रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिएपछि…