Live on
Your Voice, Your Power
काठमाडौं- कैलाली र कञ्चनपुरमा थप तीनजनामा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या चार पुगे पनि त्यहाँ कोरोना भाइरसको परीक्षण अत्यन्त न्यून रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ती चार जना सङ्क्रमितमध्ये तीन जना विदेशबाट आएका हुन् भने एकजनालाई स्थानीयस्तरमै सङ्क्रमण सरेको हो । न्यून परीक्षणको त्रास नेपालमा हालसम्म सुदूरपश्चिममा देखिएको यो संक्रमणको…