देश/प्रदेश « Khabarhub

एक वर्षभित्र तनहुँलाई अन्धकारमुक्त बनाइँदै

काठमाडौँ– एक वर्षभित्र तनहुँ जिल्लालाई अन्धकारमुक्त बनाउने लक्ष्यका साथ विद्युतीकरणको कामलाई तीव्ररूपमा अघि बढाइएको छ । एक सय ४० मेगावट क्षमताको विद्युत उत्पादन गर्न लागेको तनहुँ जलविद्युत आयोजनाद्वारा प्रभावित भएका क्षेत्रमा विद्युत विस्तार गर्ने कार्य थालिएको हो । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित उक्त आयोजनाबाट जिल्लाको साविक १७ वटा गाउँ विकास समिति प्रभावित भएका छन् ।…