Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको आसन्न दसौँ राष्ट्रिय महाधिवेशनमा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिएक छन् । पेसागत महासङ्घ नेपालको २९औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले कुनै पनि अन्योलमा नपरी पार्टीको मुख्य ध्यान सङ्गठन विस्तार अभियान नै भएको बताए । जनतामा रहेको निराशा र छटपटीलाई सम्बोधन…