Live on
Your Voice, Your Power
काठमाडौं - हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले २२औं आमरण अनशन थालेका छन् । केसीले यसपटक अनशनको माग प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा बनाएका छन् । अनशन थाल्नुअघि शनिबार दिउँसो विज्ञप्ति जारी गर्दै डा. केसीले १० वर्षे सशस्त्र द्वन्द्वकालमा हालका प्रधानमन्त्री दाहाल मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न भएको दाबी गरेका छन् । वि.सं. २०५२ फागुन १…