Live on
Your Voice, Your Power
स्याङ्जा– आफ्नै आमाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ वनकट्टाकी ७४ वर्षीया बालकुमारी तिवारीलाई आफ्नै छोरा ४७ वर्षीय नारायण तिवारीले हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनले घाँटी च्यापेर मारेको भन्ने किटानी जाहेरीका आधारमा तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक हेमराज घिमिरेले बताए…