Live on
Your Voice, Your Power
काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको ४२ वटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी हुँदा आठ सय १८ हेक्टर वन जलेर नष्ट भएको छ । करिब तीन महिनाको अवधिमा उक्त क्षेत्रफलमा आगलागी भई क्षति पुगेको डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ । जिल्लाका निजी वनपाखा, घर तथा टहरामासमेत आगलागीको घटना भएका छन् । कार्यालयका अनुसार जिल्लास्थित सव–डिभिजन वन कार्यालय अन्तरगतका…