Live on
Your Voice, Your Power
पोखरा– गण्डकी प्रदेश सरकारले पछिल्ला दुई आर्थिक वर्षमा घरेलु मदिरा र गाँजालाई नीति तथा कार्यक्रममा समेट्दै कानूनी मान्यता दिने पहल गरिरहेको छ । प्रदेशको राजस्व बढाउने लक्ष्यसहित ल्याइएको यो विधेयक गत आर्थिक वर्ष २०८०–०८१ मा कानूनको रूपमा परिणत हुन सकेन । तर, चालु आर्थिक वर्ष २०८१–०८२ मा भने सरकारले घरेलु मदिरा व्यवस्थापन विधेयक प्रदेशसभामा दर्ता…