देश/प्रदेश Archives | Page 223 of 2072 | Khabarhub Khabarhub

धौलागिरि आइसफल पर्यटकको आकर्षक गन्तव्य

बेनी– मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धौलागिरि आइसफलमा पर्यटकको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय यो नयाँ गन्तव्यको रुपमा चिनिन थालेको छ ।  बेनी–जोमसोम सडकखण्डअन्तर्गत थासाङको टाङछारादेखि पाँच घण्टाको पैदल यात्रामा धौलागिरि हिमालको आइसफल क्षेत्रमा पुग्न सकिन्छ । धौलागिरि  आइसफल र मानापाथी हिमालको आइसफलसँगै जोडिएको छ । सडकमार्गबाट पैदलयात्रा गरी छोटो अवधिमा त्यहाँ पुग्न सकिन्छ…