देश/प्रदेश Archives | Page 226 of 2003 | Khabarhub Khabarhub

झापामा खोलाले बगाउँदा दुई बेपत्ता

झापा – गौरीगञ्ज गाउँपालिका वडा नं १ माहाभाराका ५० वर्षीय लखिराम मुर्मुलाई कमल खोलाले बगाएको छ । आज दिउँसो करिब ३ बजे नुहाउन गएका उनलाई कमल खोलाले बगाएको स्थानीयले बताएका छन् । बेपत्ता मुर्मुको खोजीमा सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीय लागेका स्थानीय धनपति पौडेलले जानकारी दिए । यसअघि बुधबार सोही वडास्थित कमल बनियानी खोलाले…