Live on
Your Voice, Your Power
बिराटनगर - झापाका रञ्जित प्रसाईँले आफ्नो जग्गा जमीन बेचबिखन गर्न वा बैंकबाट ऋण लिएर व्यवसाय गर्न नपाएको तीन वर्ष बित्यो । आफ्नै जग्गामा 'बन्धकी जीवन' बिताउनुपरेको उनको दुखेसो छ । प्रसाईँ भन्छन्, ‘हाम्रो जग्गा सरकारले तीन\चार वर्षदेखि रोक्का राखेको छ । हामी आफ्नै घरमा बन्दीजस्तो भएका छौँ । जग्गा बैंकमा राखेर केही व्यवसाय गरौँ भन्यो, जग्गा…