देश/प्रदेश Archives | Page 229 of 1733 | Khabarhub Khabarhub

आज तरकारी तथा फलफूलको मूल्य कति छ ? 

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी ४५ रुपैयाँ, भारतीय ठूलो गोलभेडा ४०, टनेल गोलभेडा सानो ५८, गोलभेडा सानो लोकल ५०, घिउ सिमी लोकल ५०, काउली स्थानीय ९०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, हरियो…