देश/प्रदेश Archives | Page 235 of 2017 | Khabarhub Khabarhub

अमेरिकी पेस्तोलसहित भारतीय नागरिक धनुषामा पक्राउ

धनुषा : प्रहरीले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ लक्ष्मीपुरबाट एकजनालाई पेस्तोलसहित पक्राउ गरेको छ । ‘मेड इन युएसए’ लेखिएको पेस्तोल, ६ राउण्ड गोली र १ थान म्याग्जिनसहित बिहारको सीतामढी ग्राम पञ्चायत बैरगिनिया-५ निवासी २७ वर्षीय महमद अनवर खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, इलाका प्रहरी कार्यालय फुलगामा र प्रहरी…