देश/प्रदेश Archives | Page 236 of 1737 | Khabarhub Khabarhub

नगरपालिकाद्वारा दुई स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण 

रामपुर - पाल्पाको रामपुर नगरपालिकाले नागरिकको सुविधाका लागि दुई वटा एम्बुलेन्स खरिद गरी स्थानीय स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको छ ।  नगरपालिकाको केन्द्रदेखि टाढा रहेको वडा नं १ स्थित गाडाँकोट स्वास्थ्यचौकी र वडा नं १० स्थित गेझा स्वास्थ्यचौकीलाई एक-एकवटा एम्बुलेन्स नगरप्रमुख रमणबहादुर थापाले आज सम्बन्धित वडाध्यक्ष र स्वास्थ्यचौकीप्रमुखलाई हस्तान्तरण गरे ।  नगरपालिकाभित्रका  कुनैपनि नागरिक एम्बुलेन्सको अभावमा उपचारबाट…