देश/प्रदेश Archives | Page 277 of 2018 | Khabarhub Khabarhub

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई आज सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा डम्बरकुमारी तिमिल्सिना, निर्मला बराल, राधादेवी शर्मा चालिसे, जमुना खत्री, सुष्मा रञ्जित, उर्मिला भण्डारी, रेखा अर्याल, गङ्गा खड्का, लिलामाया ढकाल, शान्ता अर्याल, केशव कडेल, सिर्जना शर्मा रेनुका आचार्य छन् । सामाजिक सेवामा उल्लेखनीय योगदान पु-याएवापत अग्रज महिलाहरुलाई सम्मान…