Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल पर्यटन बोर्डको बजेट चाँडो पारितगरी अन्तर्राष्ट्रिय पर्यटन मेलामा निजी क्षेत्रको सहभागिता सुनिश्चितता गरिनुपर्नेलगायत माग राख्दै नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनले बोर्डको ध्यानाकर्षण गराएको छ । सङ्गठनका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद सापकोटा नेतृत्वको सङ्गठनको टोली आज बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीलाई भेटी बोर्डमार्फत सम्बोधन हुनुपर्ने विभिन्न विषय ध्यानाकर्षण गराएको हो । साथै…