Live on
Your Voice, Your Power
काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङलाई एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालिन र दीर्घकालिन कामका बारेमा सुझाव दिएको छ । विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम नेतृत्वको टोलीले बुधबार मन्त्री गुरूङसमक्ष ३० बुँदे सुझाव दिएको हो । विभागले मिडिया काउन्सिल विधेयक पारित गरि मिडिया काउन्सिल गठन…