देश/प्रदेश Archives | Page 281 of 2019 | Khabarhub Khabarhub

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले फोन गरेर ‘लागेको पैसा दिन्छु अहिले खानेपानी ल्याउदिनु’ भन्नुभयो भने जवाफ पाउनुहुनेछ, ‘आजको आजै त सम्भव छैन, भोलि या पर्सि ल्याइदिन्छु, बरु ठेगाना दिनुस् ।’ खानेपानीको सवालमा यो धरानको पुरानै नियति हो । यतिबेला धरान यति धेरै तिर्खाएको छ कि गत स्थानीय तहको चुनावका बेला…