देश/प्रदेश Archives | Page 304 of 2011 | Khabarhub Khabarhub

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिँदै

काठमाडौँ– कास्कीको पोखरालाई आज देशकै पर्यटनको राजधानी घोषणा गरिने भएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रुपमा पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न लागेका हुन् । फेवातालको किनारस्थित बाराहीघाटमा आयोजना हुने विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने छन् । घोषणा कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गर्नुका साथै कलाकारले…