देश/प्रदेश Archives | Page 383 of 2029 | Khabarhub Khabarhub

ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं- ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । कोन्ज्योसोम गाउँपालिका–१ तिमलडाँडा बस्ने श्‍याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा१५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । ललितपुर प्रहरीका अनुसार श्यामको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ७३ हजार १ सय १० रूपैयाँ र १६ थान कौडासहित…