देश/प्रदेश Archives | Page 46 of 2073 | Khabarhub Khabarhub

ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु

ओखलढुङ्गा- चिसङ्खुगढी गाउँपालिका–१ कुइभिरमा करेन्ट लागेर  एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यही साउन ३ गते बेलुका करिब १० बजे सोलुखुम्बुका चन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।  नेचासल्याण गाउँपालिका–४ बस्ने अन्दाजी ३० वर्षे राई खोटाङ दिक्तेल जाने क्रममा फुपू चन्द्रमाया राईको घरमा बसेका थिए । सोही समयमा मेघगर्जनसहित वर्षा भएपछि विद्युत्को एमसिबी चलाउने…