Live on
Your Voice, Your Power
काठमाडौं - भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत कर्मचारी अमृता कोइरालाले औषधि खरीदकर्ताबाट ६ लाख रुपैयाँ घुस खाएको पुष्टि भएको छ । औषधि खरीदकर्तालाई अस्पतालका तर्फबाट भुक्तानी दिनुपर्ने रकम मिलाइदिएवापत उनले नगद र चेकबाट घुस लिएको पुष्टि हुन आएको विशेष अदालत काठमाडौंले जनाएको छ । विशेष अदालतले विहीबार फैसला सुनाउँदै कोइरालालाई ६ लाख रुपैयाँ…