देश/प्रदेश Archives | Page 556 of 1946 | Khabarhub Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्य कति ? 

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १०० रुपैयाँ, टनेल गोलभेडा सानो ७०, घिउ सिमी लोकल ३०, कुरीलो प्रतिकेजी ४००, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ४८, भारतीय आलु रातो ३६, लौका ४० कायम भइ कारोबार भइरहेको छ । त्यसैगरी…