Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँबाट १३ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको मनोहरा नगरपालिका ६ मूलपानी बस्ने ओखलढुङ्गा लिखु गाउँपालिका १ घर भएका २५ वर्षीय सिरबहादुर कार्कीको होटलमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत १३ जनालाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई बुधबार राति नगद १ लाख रूपैयाँ र २…