देश/प्रदेश Archives | Page 593 of 1944 | Khabarhub Khabarhub

वीरेन्द्र जैसीले तोडे अनशन, गृहमन्त्रीले लिए उपचारको जिम्मा

काठमाडौँ – कोखामा प्रहरीको गोली लागि घाइते भएका वीरेन्द्र जैसीको आजदेखि अनसन तोडेका छन् । २०७३ साल फागुन १ गते घाइतेभएका जैसी उपचार तथा क्षतिपूर्तिको माग गर्दै तीन हप्तादेखि अनशनरत बस्दै आएका थिए । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज वीरेन्द्र जैसीको अनशन तोडाएका हुन् । वन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्न गएका…