Live on
Your Voice, Your Power
पोखरा– गण्डकी प्रदेशले मंगलबार स्थापना दिवस मनाउने भएको छ । यसअघि प्रदेश सभा र गण्डकी प्रदेश सरकारले अलगअलग कार्यक्रम गरी फरक मितिमा दिवस मनाउँदै आएका थिए ।गण्डकी प्रदेश सभाको पहिलो बैठक २०७४ माघ २२ गते बसेको थियो । २०७४ फागुन ४ गते पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा सरकार गठन भएको थियो ।प्रदेश सभाको पहिलो बैठक बसेकै दिनलाई…