Live on
Your Voice, Your Power
बैतडी– मनसुनी वर्षाले बैतडीका विभिन्न स्थानमा बाढीपहिरोको जोखिम हुने भएपनि यहाँका स्थानीय तहले अझै विपद् पूर्व तयारीको काम सुरु गरेका छैनन् । मनसुन सुरु भई पानी पर्न थाले पनि क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्न ढिलाइ गरिरहेका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिको गत जेठ २१ गते बसेको बैठकले…