देश/प्रदेश Archives | Page 785 of 2057 | Khabarhub Khabarhub

गल्याङ-बज्रे सडक कालोपत्रे हुँदै

गल्याङ– साँघुरो बाटोमा धुलोमैलो र हिलोका कारण आवागमनमा सास्ती भोग्दै आएका यहाँका स्थानीय पक्की बाटो बन्ने भएपछि खुसी भएका छन् । स्याङ्जाको गल्याङ बजारदेखि गल्याङ नगरपालिका-११, ८, ९, र १० जाने प्रमुख नाका गल्याङ-बज्रे सडक कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय खुसी भएका हुन् । गल्याङ नगरपालिकाकोे रू दुई करोड एक लाख ९२ हजार पाँच सय…