देश/प्रदेश « Khabarhub

मुलुकलाई समृद्ध बनाउने अभियानमा योगदान गर्न साहित्यकारहरुलाई उपप्रधानमन्त्रीको आग्रह

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा विशेष योगदान पुर्‍याउन साहित्यकारहरुलाई आग्रह गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई एकतावद्ध बनाए जसरी नै परिवर्तित सन्दर्भमा साहित्यकारहरुले पनि ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गर्न विशेष योगदान दिन जरुरी रहेको पनि स्पष्ट परे । २०६ औं भानु जयन्तिको…