देश/प्रदेश Archives | Page 79 of 1914 | Khabarhub Khabarhub

मधेसको पहिचान : जनकपुरको माछा

जनकपुरधाम– मिथिलाको वर्णन गर्दै लोकप्रिय कवि सोमदेवले लेखेका छन्– पग–पग पोखरी माछ मखान, सरस बोल मुस्की मुख पान, विद्या वैभव शान्तिक प्रतीक याहए हमर मिथिला थिक । अर्थात्, ‘जहाँ हरेक पाइला–पाइलामा माछा, मखान र पोखरी भेटिन्छ, जहाँ तपाईंलाई पान चपाउँदै, मुस्कुराउँदै गरेको अनुहारले स्वागत गर्छ, त्यो नै मिथिला हो ।’ मिथिला संस्कृतिमा माछा शुभसाइत र मायाको…